समाचारबिहीबार, कार्तिक १९, २०७२

अष्टलक्ष्मीको ठाउँमा शान्ता मानवी

हिमालखबर

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मन्त्री नहुने प्रतिक्रिया दिएपछि शान्ता मानवी मन्त्री हुने भएकी छिन् ।

मानवीलाई बिना विभागीय मन्त्रीका रुपमा सपथ ग्रहण गराइने भएको छ । यसअघि, प्रधानमन्त्री ओलीले शाक्यलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

नयाँ मन्त्रीहरुले अहिले केही समयपछि सपथ ग्रहण गर्दैछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>