थप समाचारबिहीबार, कार्तिक १९, २०७२

रुपैडिहा नाकाबाट १० वटा गाडी मात्रै

हिमालखबर

भारतले नाकाबन्दी शुरु गरेदेखि नै अन्य नाकाभन्दा केही खुकुलो रहेको नेपालगञ्ज–रुपैडिहा नाकामा १६ कात्तिकबाट भने कडाई गरेकोे छ ।

१९ कात्तिक दिउँसो ८ वटा सिमेन्ट, १ कपडा र १ सीसा बोकेका ट्रक नेपालतर्फ आउन दिएको भारतीय सशस्त्र सीमा बलले अरु कुनै गाडी नेपाल आउन दिएन ।

अहिले सीमा पारी १२ ट्यांकर डिजेल र २ बुलेट ग्यास सहितका १५६ वटा गाडी रोकिएका छन् ।

केशव राना,बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...