Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विहार चुनावः लालु–नितिश गठबन्धनको अग्रता - Himalkhabar.com

थप समाचारआइतबार, कार्तिक २२, २०७२

विहार चुनावः लालु–नितिश गठबन्धनको अग्रता

हिमालखबर

मतगणना हुँदै । तस्वीरः हिन्दूस्तान टाईम्स

मतगणना हुँदै । तस्वीरः हिन्दूस्तान टाईम्स

भारतको विहार प्रदेशमा सम्पन्न विधान सभा निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) गठबन्धन निकै पछाडि देखिएको छ ।

विहान १०ः४५ बजेसम्मको मत परिणाम अनुसार लालु यादव–नितिश कुमार गठबन्धनले १४५ भन्दा बढी स्थानमा अग्रता लिएको छ भने भाजपा गठबन्धनले ९० स्थानमा अग्रता लिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

२४३ सीटमा भएको निर्वाचनको अन्तिम मत परिणाम २२ कात्तिक दिउँसोसम्म आइसक्ने जनाइएको छ । अहिले मत गणना जारी रहेको राज्यसभा टेलिभिजनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>