समाचारआइतबार, कार्तिक २२, २०७२

रुपन्देहीको खैरेनीमा गोली चल्यो

हिमालखबर

रुपन्देहीको खैरेनीमा नाम नखुलेका एक ब्यक्तिले चलाएको गोली लागि स्थानीय नारायण बस्नेत घाईते भएका छन् ।

२५ बर्षिय बस्नेतको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भैरहेकोछ ।

घटनास्थलमा बुटवलबाट प्रहरी टोली पुगेको छ ।

कस्ले किन गोली चलाएको हो भन्ने अझै नखुलेकोे बुटवल प्रहरीले जनाएको छ । घटना साढे ११ बजे भएको स्थानीयले बताए । यसबारे थप विवरण आउन बाँकी छ ।
दीपक ज्ञवाली,बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>