अर्थ/बजारआइतबार, कार्तिक २२, २०७२
सामाजिक सञ्जाल ‘सगुन’को दोस्रो संस्करण शुरु
सोसियल ई–कमर्स प्ल्याटफर्मको रुपमा एक वर्ष पहिलेदेखि सञ्चालनमा आएको सगुनडटकमको दोस्रो संस्करण शुरु भएको छ । सगुनको २ः० भर्सन प्रधानमन्त्री केपी शर्मा ओलीले २२ कार्तिकमा राजधानीमा औपचारिक रुपमा शुभारम्भ गरेका हुन ।
अमेरिकाको स्टार्टफर विश्वविद्यालयबाट वायरलेस कम्युनिकेसनमा एमएस गरेका गिरी शुरु गरेको सगुनको एक लाख ७५ हजार प्रयोगकर्ता छन् । सगुनको कुल आम्दानीको पाँच प्रतिशत प्रयोगकर्तालाई दिइने गिरीले कार्यक्रममा जानकारी दिए ।
पाँच वर्षभित्र फेसबुकको प्रतिस्पर्धी कम्पनीको रुपमा अघि बढाउने महत्वाकांक्षी लक्ष्य रहेको गिरीको भनाई छ । संखुवासभा स्थायी घर भएका गिरीले पेन्टागनमा सफ्टवेयर इन्जिनियरको रुपमा ११ वर्ष काम गरिसकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>