खेलकुदआइतबार, कार्तिक २२, २०७२

म्याच फिक्सिङका आरोपित फुटबल खेलाडीहरु विरुद्ध राज्यद्रोहको मुद्दा दायर

हिमालखबर

fixingम्याच फिक्सिङका आरोप लागेका पाँच जना फुटबल खेलाडी विरुद्ध राज्यद्रोहको मुद्दा दायर भएको छ ।

विशेष अदालतमा राज्यद्रोहको मुद्दा दायर भएको हो । २७ असोजमा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित पाँच खेलाडीलाई म्याच फिक्सिङ गरेको आरोपमा पक्राऊ गरिएको थियो ।

कप्तान थापा, विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप राई र अञ्जन केसीलाई ‘म्याच फिक्सिङ’ ९रकम लिएर खेलमा मिलोमतो० गरेको आरोपमा प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...