Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
म्याच फिक्सिङका आरोपित फुटबल खेलाडीहरु विरुद्ध राज्यद्रोहको मुद्दा दायर - Himalkhabar.com

खेलकुदआइतबार, कार्तिक २२, २०७२

म्याच फिक्सिङका आरोपित फुटबल खेलाडीहरु विरुद्ध राज्यद्रोहको मुद्दा दायर

हिमालखबर

fixingम्याच फिक्सिङका आरोप लागेका पाँच जना फुटबल खेलाडी विरुद्ध राज्यद्रोहको मुद्दा दायर भएको छ ।

विशेष अदालतमा राज्यद्रोहको मुद्दा दायर भएको हो । २७ असोजमा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित पाँच खेलाडीलाई म्याच फिक्सिङ गरेको आरोपमा पक्राऊ गरिएको थियो ।

कप्तान थापा, विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप राई र अञ्जन केसीलाई ‘म्याच फिक्सिङ’ ९रकम लिएर खेलमा मिलोमतो० गरेको आरोपमा प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>