समाचारसोमबार, कार्तिक २३, २०७२
मधेश केन्द्रित दलहरुको अवरोधले अाज पनि संसद् चलेन
मधेश केन्द्रित आठ दलको अवरोधपछि आज पनि व्यवस्थापिका–संसद् बैठक अवरुद्ध भएको छ ।
आफ्नो माग पूरा नभएसम्म संसद् चल्न नदिने भन्दै मोर्चाका सांसदहरुले नाराबाजी गरेपछि बैठक चल्न नसकेको हो । २२ कात्तिकमा पनि बैठक अवरुद्ध भएको थियो ।
लगातार नाराबाजी नरोकिएपछि सभामुख ओनसरी घर्तीले ६ मंसीर विहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेकी छन् ।
–कपिल भट्ट, काठमाडाैं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>