Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाली अमेरिकन कलाकार संघमा नयाँ नेतृत्व - Himalkhabar.com

रमझममंगलबार, कार्तिक २४, २०७२

नेपाली अमेरिकन कलाकार संघमा नयाँ नेतृत्व

हिमालखबर

नेपाली अमेरिकन कलाकार संघमा नयाँ नेतृत्व
नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिकाको अध्यक्षमा गायक सुमन बुढा मगर चयन भएका छन् । न्यूयोर्कमा सम्पन्न महाधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्ष बिक्रान्त बस्नेत, उपाध्यक्षहरुमा तिलक श्रेष्ठ, मीरा गुरुङ र पबिता परियार र
महासचिवमा अभय ढुड्गेल निर्वाचित भएका हुन ।

यस्तै संघको नवनिर्वाचित सचिवमा राजेन्द्र राई, सह–सचिवमा गीता बिर्लाकोटी, कोषाध्यक्षमा जाङ्वु शेर्पा, सह–कोषाध्यक्षमा बसन्ती राई, मिडिया को–अर्डिनेटर बिमल डाँगी, सदस्यहरुमा संगीता थापा मगर, पुस्कर बराल र प्रेम सेन्चुरी छन् ।

नव निर्वाचित अध्यक्ष बुढा मगरले आफ्नो पहिलो प्राथमिकता न्यूयोर्कमा कला गृहको निर्माण र संगीत स्कूलको स्थापना भएको बताए । अमेरिकाका सबै शहर तथा राज्यमा कलाकार संघको स्थानीय च्याप्टर गठन गर्न पहल गर्ने पनि उनले उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>