Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वीरगञ्जमा कर्फ्यू हट्यो - Himalkhabar.com

थप समाचारमंगलबार, कार्तिक २४, २०७२

वीरगञ्जमा कर्फ्यू हट्यो

हिमालखबर

birgunj१६ कात्तिकदेखि वीरगञ्जमा लगाइरहेको कर्फ्यू स्थानीय प्रशासनले आज २४ कात्तिकदेखि हटाएको छ ।

एकजना भारतीय नागरिकको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनपछि वीरगञ्जमा लगाइएको कर्फ्यू स्थिति सामान्य भएको भन्दै स्थानीय प्रशासनले हटाएको हो ।

शुरुका दिनमा दिनैभर र त्यसपछि रातिमात्रै लगाइँदै आएको कर्फ्यूआजदेखि पूर्णरुपमा हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>