थप समाचारमंगलबार, कार्तिक २४, २०७२

वीरगञ्जमा कर्फ्यू हट्यो

हिमालखबर

birgunj१६ कात्तिकदेखि वीरगञ्जमा लगाइरहेको कर्फ्यू स्थानीय प्रशासनले आज २४ कात्तिकदेखि हटाएको छ ।

एकजना भारतीय नागरिकको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनपछि वीरगञ्जमा लगाइएको कर्फ्यू स्थिति सामान्य भएको भन्दै स्थानीय प्रशासनले हटाएको हो ।

शुरुका दिनमा दिनैभर र त्यसपछि रातिमात्रै लगाइँदै आएको कर्फ्यूआजदेखि पूर्णरुपमा हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...