समाचारआइतबार, कार्तिक २९, २०७२

राजधानीमा दाउरा किन्न नागरिकताको फोटोकपी अनिवार्य

हिमालखबर

daura1भारतको नाकाबन्दीका कारण खाना पकाउने ग्याँसको अभाव भएपछि संकट टार्नका लागि सरकारले आजबाट दाउरा बिक्री शुरु गरेको छ ।

daura3टिम्बर कर्पोरेशन अफ नेपाल (टिसीएन)ले काठमाडौंको गौशाला र ललितपुरको बालकुमारीबाट एक परिवारलाई १०० केजीसम्म प्रति केजी रु १५ का दरले विक्री गरिरहेकोे टिसीएनका गौशाला डिपो प्रमुख सुरेश रिजालले बताए ।

dauraदाउराको बिक्री शूरु भएपछि दाउरा लिनका लागि उपभोक्ताहरु बिहानै गौशाला पुगेका थिए । अहिले पनि दाउरा लिनेको निकै लामो लाम लागेको छ ।

दाउरा लिनका लागि नागरिकताको फोटोकपी अनिवार्य गरिएको छ ।

daura2

daura4

शब्द/तस्वीर: कपिल भट्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>