थप समाचारसोमबार, कार्तिक ३०, २०७२
फ्रान्सप्रति ऐक्यवद्धता

तस्वीर: गोपेन राई
फ्रान्सको राजधानी पेरिसमा १२९ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि नेपालमा पनि फ्रान्सप्रति ऐक्यवद्धता व्यक्त गरिएको छ ।

तस्वीर: गोपेन राई
फ्रान्सको दुखमा नेपालीहरु साथमा छन् भन्दै काठमाडौंमा विभिन्न कार्यक्रम गरिएको छ भने काठमाडौंको घण्टाघरमा फ्रान्सको झण्डामा भएको रातो, निलो र सेतो रंगको बत्ति बालिएको छ ।

घण्टाघर अगाडि नेपाली चलचित्रको छायाँकन हुँदै । तस्वीर: गोपेन राई
अन्य देशका जस्तै थुप्रै नेपालीहरुले पनि फेसबुक तस्वीरमा फ्रान्सको झण्डा राखेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
