Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
झापामा नौ जुवाडे पक्राउ - Himalkhabar.com

थप समाचारबुधबार, मंसिर २, २०७२

झापामा नौ जुवाडे पक्राउ

हिमालखबर

kaudaझापाको गौरादह नगरपालिका– १२ स्थित ग्वाल्डुब्बाबाट जुवा खेल्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय टंक सिटौलाको घरमा ढोका थुनी जुवा खेलीरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले बताए ।

प्रहरीले गौरादह–१२ का भानुभक्त अधिकारी (५२), नारायण कार्र्की (६०), पर्शुराम चाम्लिङ (३०), गगन भुजेल (४४), उपेन्द्र झा (४३), सुमन कार्की (२१), गोबिन्द राउत (२८), कमल राउत (४९) र अंकित कार्की (३०) लाई पक्राउ गरेको हो ।

स्थानीयका अनुसार सिटौलाको घरमा यस अघि पनि पटक पटक जुवाको खाल चलिरहन्थ्यो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>