Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
उद्योगमा पसेर मोर्चाद्वारा गाडी तोडफोड, विरामी बालक बोकेको एम्बुलेन्समा पनि तोडफोड - Himalkhabar.com

थप समाचारशुक्रबार, मंसिर ४, २०७२

उद्योगमा पसेर मोर्चाद्वारा गाडी तोडफोड, विरामी बालक बोकेको एम्बुलेन्समा पनि तोडफोड

हिमालखबर

मधेशी मोर्चाका कार्यकर्ताले मोरङमा करिब एक दर्जन गाडी तोडफोड गरेका छन् ।

विराटनगरको पूर्वी भागसँग जोडिएको कटहरीस्थित नेशनल सिमेन्ट उद्योगको परिसरमा रोकेर राखिएका आठवटा ट्रक, दुई मोटरसाइकलका साथै कार्यालयमा समेत मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

त्यस्तै कटहरीको नहरमा बिरामी बच्चा बोकेको को१च ७९९७ नम्बरको एम्बुलेन्समा पनि तोडफोड भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिरामी बच्चालाई बोकेर विराटनगर आउँदै गरेको एम्बुलेन्समा मोर्चाका कार्यकर्ताले तोडफोड गरेको प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले बताए ।

खरेलका अनुसार बन्द तथा तोडफोडमा संलग्न आठजनालाई नियन्त्रणमा लिइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>