दस्तावेजशुक्रबार, मंसिर ८, २०६९

राष्ट्रपतिद्वारा सहमतीय सरकार गठनका लागि आह्वान

हिमालखबर

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले “संवत् २०६५ साल जेठ १५ गते देखि प्रारम्भ भएको संविधानसभाको कार्यकाल २०६९ जेठ १४ गते पश्चात समाप्त भई व्यवस्थापिका–संसद समेत नरहेको अवस्थामा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (९) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य संचालन गरिरहने व्यहोरा समेत मिति २०६९।०२।१६ मा जानकारी गराइएको र मुलुकमा विद्यमान राजनैतिक एवं संवैधानिक गतिरोधको अन्त्य गर्दै जनताको चाहना बमोजिम संविधानसभाद्वारा नयाँ संविधान निर्माण गरी निकास दिने सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको आदेशलाई समेत ध्यानमा राखी सरकार, राजनैतिक दलका नेता तथा प्रतिनिधिहरुसंग सामूहिक एवं व्यक्तिगत रुपमा पटक पटक छलफल गर्दा पनि संविधानसभाको अवसान भए देखि हाल सम्म राजनैतिक सहमतिको निरन्तर प्रयास रहे तापनि राजनैतिक सहमति कायम भई राजनैतिक एवं संवैधानिक निकास निस्कन र प्रधानमन्त्रीको चयन हुन नसकेकोले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६क. को संवैधानिक प्रावधान बमोजिमको कर्तव्य समेत वोध गर्दै नेपालको अन्तरिम संविधान, २०६३ को मर्मलाई दृष्टिगत गरी धारा ३८ को उपधारा (१) बमोजिम संवत् २०६९ साल मंसिर १४ गते बिहीबारका दिन दिनको १६ः०० बजे सम्ममा राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनको लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न” राजनैतिक दलहरुलाई आह्वान गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>