थप समाचारआइतबार, मंसिर ६, २०७२

संविधान संशोधन प्रस्तावमा एमाले सहमतः आचार्य

हिमालखबर

नेकपा एमालेका सचिव भीम आचार्यले नेपाली कांग्रेसले व्यवस्थापिका–संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावप्रति एमालेको समर्थन रहेको बताएका छन् ।

उनले संविधान संशोधन गरेर भए पनि तराई–मधेशको आन्दोलनका माग सम्बोधन गर्नुपर्ने बताए ।

मधेशी मोर्चासँग भएको ८ र २२ बुँदे सम्झौता लागू भइसकेको भन्दै सचिव आचार्यले सुनसरी, मोरङ र झापाका ९५ प्रतिशत जनताले अहिलेको एक नम्बर प्रदेशमै बस्न चाहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...