Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संविधान संशोधन प्रस्तावमा एमाले सहमतः आचार्य - Himalkhabar.com

थप समाचारआइतबार, मंसिर ६, २०७२

संविधान संशोधन प्रस्तावमा एमाले सहमतः आचार्य

हिमालखबर

नेकपा एमालेका सचिव भीम आचार्यले नेपाली कांग्रेसले व्यवस्थापिका–संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावप्रति एमालेको समर्थन रहेको बताएका छन् ।

उनले संविधान संशोधन गरेर भए पनि तराई–मधेशको आन्दोलनका माग सम्बोधन गर्नुपर्ने बताए ।

मधेशी मोर्चासँग भएको ८ र २२ बुँदे सम्झौता लागू भइसकेको भन्दै सचिव आचार्यले सुनसरी, मोरङ र झापाका ९५ प्रतिशत जनताले अहिलेको एक नम्बर प्रदेशमै बस्न चाहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>