थप समाचारबुधबार, मंसिर ९, २०७२

पार्किङ गरेर राखिएको गाडीमा आगजानी

हिमालखबर

33a3718e-81dd-4a62-a35d-5c44e31323fdलहान नगरपालिका–१, स्थित राजमार्ग छेउमै पार्किङ गरेर राखिएको दुई वटा गाडीमा आगजानी गरिएको छ ।

बस व्यवसायी संघका जिल्ला अध्यक्ष हरिनारायण यादबको घर अगाडी राखिएको ग. १ च. ९६३७ नम्बरको कार र ना. ५ ख. ८४७९ नम्बरको दुर्गा यातायात बसमा आगजनी भएको हो ।

राति ११ बजेतिर गाडीमा आगो बलेको देखेपछि नियन्त्रणमा लिने प्रयास गरिएपनि दुई वटै गाडी पूर्ण रुपमा जलेको अध्यक्ष यादबले बताए ।

आगजानी कसेको गरेको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राम केसीले पार्किङ्ग गरेर राखिएको बस र कारमा आगो लगाउनेको खोजी भइरहेको बताए ।

–दिलिप कुमार सिंह, सिरहा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...