Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सीमामा अवरोध भइरहँदा अर्को संकट आउनसक्छः बेलायत - Himalkhabar.com

थप समाचारबुधबार, मंसिर ९, २०७२

सीमामा अवरोध भइरहँदा अर्को संकट आउनसक्छः बेलायत

हिमालखबर

swireबेलायतका विदेशमन्त्री ह्युगो स्वाइरले उपप्रधानमन्त्री कमल थापालाई फोन गरी नाकाबन्दी बारे चासो व्यक्त गरेका छन् ।

बेलायती दूतावासद्वारा जारी विज्ञप्तिमा उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापासँग बेलायती विदेश मामिला मन्त्रीको वार्ता सकारात्मक र उपलब्धिमूलक भएको उल्लेख छ ।

स्वायरले थापालाई फोन गरी सीमा क्षेत्रमा भएको अवरोधले गर्दा मानवीय सहायता आपूर्ति र वितरणमा पारेको प्रभावबारे गम्भीर चासो व्यक्त गरेका थिए ।

उनले सरकारलाई पुननिर्माण कार्यको नेतृत्व लिन आग्रह गर्दै सीमामा अवरोध भइरहँदा हिउँदका बेला अर्को मानवीय संकट उत्पन्न हुनसक्ने बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

उनले उपप्रधानमन्त्री थापालाई बेलायतको मित्रता र सहयोग जारी रहने आश्वस्त पार्दै नेपालको राजनीतिक मामिला अन्तत्वगत्वा नेपालीले नै समाधान गर्छन भन्नेमा स्पष्ट रहेको बताए ।

विज्ञप्तिमा शान्तिपूर्ण वार्ताद्वारा सहमति कायम हुने विश्वास समेत व्यक्त गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>