समाचारबिहीबार, मंसिर १०, २०७२

नेपाली नागरिकमाथि गोली चलाउने एसएसबीलाई कडा कार्बाहीको माग

हिमालखबर

नेपाल सरकारले सुनसरीस्थित भन्टाभारीमा नेपाली नागरिकमाथि गोली चलाउने सीमा सुरक्षा बल (एसएसबी)माथि कडा कार्बाही गर्न माग गरेको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै घटनाको अध्ययन गरी कडा कार्बाहीका लागि अनुरोध गरेको छ । एसएसबीले गोली प्रहार गरी चार जना नेपाली नागरिक घाइते बनाएको थियो ।

उक्त घटनाबारे भारतीय दूतावासले भने गोली लागेर कोही नेपाली घाइते नभएको जनाएको छ ।

111

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>