समाचारशुक्रबार, मंसिर ११, २०७२

जीप दुर्घटनामा तीनको मृत्यु

हिमालखबर

पाल्पाको झडेवामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तानसेनबाट झडेवा जाँदै गरेको लु १ ज १९२२ को जीप ११ मंसिर विहान सडकबाट करिब पाँच सय मिटर तल खसेको हो ।

दुर्घटनामा परेर तानसेन–४ का रम्भादेवी गाहा(६१), रहवास, मेटरीका खड्गबहादुर चौहान(३०) र टेकबहादुर मगर(७२)को मृत्यु भएको हो । जीपमा सवार २४ जना घाइते भएका छन् ।

देव पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>