समाचारशुक्रबार, मंसिर ११, २०७२
सरकारले एमाले कार्यकर्ता प्रयोग गरी मञ्च भत्कायोः यादव
संघीय समाजवादी फोरम नेपालले सुनसरीको इटहरीमा सरकारले नियोजित रुपमा मञ्च तोडफोड गरेको आरोप लगाएको छ ।
विज्ञप्ती जारी गर्दै फोरम नेपालले शान्तिपूर्ण सभा विथोलेर वार्ताबाट भाग्न खोजेको जनाएको छ । ‘सरकारले नियोजित रुपमा एमाले कार्यकर्ता तथा विद्यार्थीहरुलाई प्रयोग गरी मञ्च तोडफोड तथा आगजानी गरिएको छ’, विज्ञप्तीमा उल्लेख छ ।
यो घटनाले मुलुकलाई थप संकटतर्फ धकेल्न खोजिएको फोरम नेपालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>