समाचारशनिबार, मंसिर १२, २०७२

विजयकुमार मदन पुरस्कार र जोशी जगदम्बा–श्रीबाट सम्मानित

हिमालखबर

_MG_1268२०७१ सालको मदन पुरस्कार विजयकुमार पाण्डे र जगदम्बा–श्री पुरस्कार अंगुरबाबा जोशीलाई प्रदान गरिएको छ ।

मदन पुरस्कार गुठीले पत्रकार विजयकुमारको ‘खुशी’लाई मदन पुरस्कार दिएको छ । विजयकुमारले आफ्नै कथा र अनुभूति समेटेर ‘खूशी’ प्रकाशन गरेका छन् ।

यस्तै, नारी शिक्षाको प्रचार–प्रसार एवम् नेपाली भाषा–साहित्यमा योगदान गरेबापत गुठीले जोशीलाई जगदम्बा–श्री प्रदान गरेको हो । दुवै पुरस्कारको राशी दुई–दुई लाख रुपैंयाँकाे रहेको छ ।

गुठीले मदन पुरस्कार प्रारम्भिक छनौटका लागि १०/१२ वटा पुस्तकको नाम सार्वजनिक गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>