समाचारसोमबार, मंसिर १४, २०७२
काठमाडौंमा भूकम्पको महशुस
आज बिहान ६ः१० बजे ४.१ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज परिसरमा केन्द्रविन्दु बनाएर गएको भूकम्प गएको हो ।
ग्त १२ वैशाखमा ‘गोरखा’ केन्द्र बनाएर महाभूकम्प भएको थियो । यसअघि ११ मंसीरमा पनि काभ्रेलाई केन्द्रविन्दु बनाई ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
१२ वैशाखदेखि अहिलेसम्म चार म्याग्निच्युड भन्दा माथिका ४१४ वटा परकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>