थप समाचारसोमबार, मंसिर १४, २०७२
मधेशमा पनि मानव साङ्ग्लो
मधेशमा जारी आन्दोलनको समर्थनमा वीरगञ्जका विद्यार्थीहरुले मानव साङ्ग्लो बनाएका छन् ।
नीजि तथा सामुदायिक विद्यालय र कलेजका विद्यार्थीहरुले रजत जयन्ती चोंकदेखि हिमालय आइरन चोंकसम्मको १३ किलोमिटर सडकमा मानव साङ्ग्लो प्रदर्शन गरेका थिए ।
उनीहरू मधेशको माग सम्बोधन गर्नुपर्नेलगायतका विभिन्न माग लेखिएको प्लेकार्डसहित सडकमा उत्रिएका थिए ।
-सुरेश बिडारी, वीरगञ्ज,
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
