समाचारमंगलबार, मंसिर १५, २०७२

नवलपरासीमा आजदेखि बजार खुला

हिमालखबर

nawalparasiसंयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनका कारण तीन महिनादेखि बन्द नवलपरासीका उद्योग कलकारखाना, बैंक, वित्तीय संस्था तथा पसल, बजार आजदेखि खुलेका छन् ।

उद्योग वाणिज्य सङ्घको पहलमा आन्दोलनरत मधेशी मोर्चाले बिहान १० बजेदेखि खोल्न दिने भएका हुन् ।

यद्यपि मोर्चाले यातायात बन्दलाई भने निरन्तता दिएको छ ।

सदरमुकाम परासी लगायत नवलपरासीका दक्षिणी क्षेत्रका बजारहरु मोर्चाको आन्दोलन शुरु भएदेखि नै बन्द थिए भने राजमार्ग र उत्तरी क्षेत्रका बजार र यातायात पहिलेदेखि नै सञ्चालनमै छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>