Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बाराः मोटरसाइकल दुर्घटनामा दुइको मृत्यु - Himalkhabar.com

थप समाचारमंगलबार, मंसिर १५, २०७२

बाराः मोटरसाइकल दुर्घटनामा दुइको मृत्यु

हिमालखबर

बाराको पिलुवामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक र पैदल यात्रीको मृत्यु भएको छ ।

पथलैया–निजगढ सडकअन्तर्गत पथलैयाबाट निजगढतर्फ तिब्र गतिमा हुइँकिएको बा.३५.प.३५२१ नं.को मोटरसाइकल अनियन्त्रित भई पसाह खोला नजिकै पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे जिल्लाको खनालथोक–७ का ३४ वर्षीय बद्री अधिकारी र पैदलयात्री नाम सनाखत हुन नसकेका व्यक्ति छन् ।

पैदलयात्री सुस्त मनस्थितिको भएको बुझिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक पुरुषोत्तम खड्काले बताए ।

मोटरसाइकलले मालबाहक ट्रकलाइ ओभरटेक गर्ने क्रममा पैदल यात्री एक्कासी अघि आएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>