Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नाकाबन्दी बिरुद्ध निजगढमा प्रर्दशन - Himalkhabar.com

थप समाचारबुधबार, मंसिर १६, २०७२

नाकाबन्दी बिरुद्ध निजगढमा प्रर्दशन

हिमालखबर

भारतले लगाएको नाकाबन्दी बिरुद्ध बाराको निजगढमा प्रदर्शन भएको छ ।

नागरिक समाज निजगढले बन्द हड्ताल र नाकाबन्दीको विरुद्धमा प्रदर्शन गरेको छ । १८ मंसीरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले निजगढमा सभा आयोजना गरेपछि सद्भाव कायम राख्न भन्दै नागरिक समाजले प्रदर्शन गरेको हो ।

राष्ट्रिय झण्डा र प्लेकार्डसहित स्थानीय बुद्धिजीवी, समाजसेवी, विद्यार्थी, ब्यापारीलगायतको सहभागिता थियो ।

श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>