Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
१२ सय लिटर इन्धन नष्ट - Himalkhabar.com

थप समाचारबिहीबार, मंसिर १७, २०७२

१२ सय लिटर इन्धन नष्ट

हिमालखबर

भारतबाट भित्र्याइएको एक हजार दुईसय लिटर डिजल आन्दोलनकारीले पोखेर नष्ट गरेका छन् ।

पर्साको ठोरी नाकाबाट लु १ ख ५२५३ नम्बरको पिकअपमा लोड गरी चितवनतर्फ लैजाने क्रममा पर्साको मधवलमथवनमा रहेका आन्दोलनकारीले गाडी नियन्त्रणमा लिई डिजल नष्ट गरेका हुन् ।

आन्दोलनकारीले डिजल ओसार्न प्रयोग गरेको पिकअप जिपमा तोडफोड र चालकलाई कुटपिटसमेत गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>