समाचारशुक्रबार, मंसिर १८, २०७२
अर्को साता भूकम्प पीडितलाई १० हजार
भूकम्प पीडितलाई जाडो समयका लागि ‘न्यानो कपडा खरिद’का लागि आगामी साताबाट १० हजार रुपैयाँ वितरण गरिने भएको छ ।
अाज जिल्ला प्रशासन कार्यालयहरुमा रकम निकासाको लागि अख्तियारी जाने भएकाले आगामी साताबाट उक्त रकम वितरण हुने गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार जिल्ला प्रशासन कार्यालयहरुले पूरानै कार्यविधिको आधारमा रही उक्त रकम वितरण गर्नेछन् । भूकम्प लगत्तै प्रशासनले १५ हजार बाँडेकाे थियाे ।
–कान्तिपुर दैनिकबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>