थप समाचारशुक्रबार, मंसिर १८, २०७२
युवा संघले मधेश भेला गर्ने
युवा संघ नेपालले तराई–मधेशको आन्दोलनका सन्दर्भमा जनकपुर अञ्चलस्तरीय भेलाको तयारी गरेको छ ।
आगामी २९ मंसीर र १ पुसमा सर्लाहीको हरिवनमा जनकपुर अञ्चलको व्यवस्थापनमा भेला तथा अन्तक्र्रिया हुनेछ ।
तयारीका लागि युवा संघको सगरमाथा, जनकपुर र नारायणीका केन्द्रीय सदस्य, अञ्चल तथा जिल्लाका सदस्यको सहभागितामा नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा तयारी बैठक भएको छ ।
भेलामा ४०० बढीको उपस्थिति हुने मधेश अभियान संयोजक एवम् उपाध्यक्ष रमेश पौडेलले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>