Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मोटरसाईकल दुर्घटनामा युवकको मृत्यु - Himalkhabar.com

थप समाचारआइतबार, मंसिर २०, २०७२

मोटरसाईकल दुर्घटनामा युवकको मृत्यु

सञ्जीव शर्मा

पर्साको अलौमा भएको मोटरसाईकल दुर्घटनामा एक युवकको ज्यान गएको छ ।

पर्साको बैरियाविर्ता– ७ –पिपराका २३ वर्षीय विष्णु साहको गए राति मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।

१९ मंसीर राति साढे ११ बजे सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट अलौको टोलीले बेहोस अवस्थामा भेटेर साहलाई उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा पुर्‍याएको भए पनि अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।

अलौमा रहेको कल्भर्टमा ना १८ प ८१९६ नम्बरको मोटरसाईकल ठोक्कीएर दुर्घटना भएको सशस्त्र प्रहरी नायब उपरीक्षक खेम बहादुर थापा मगरले जानकारी दिए ।
सुरेश विडारी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>