थप समाचारआइतबार, मंसिर २०, २०७२

पत्रकार खनाल प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ

हिमालखबर

पत्रकार गोपाल खनाल प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला विज्ञमा नियुक्त भएका छन् ।

परराष्ट्र सम्बन्धमा लेख्दै आएका खनालले आजबाट काम थालेका छन् । चक्रपथ डटकममा अावद्ध खनाल यसअघि कान्तिपुर दैनिकमा थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...