समाचारसोमबार, मंसिर २१, २०७२

चितवनमा एमालेको विशेष कार्यकर्ता भेला

हिमालखबर

प्रमुख सत्तारुढ दल नेकपा एमालेले चितवनमा विशेष कार्यकर्ता भेला गर्दैछ ।

तराई–मधेशका २० जिल्लाका अगुवा कार्यकर्ता, सांसद्, केन्द्रीय नेताहरुको विशेष भेला आयोजना गरिएको प्रचार प्रमुख योगेश भट्टराईले बताए । उनका अनुसार आज र भोलि हुने भेलामा शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् भने मधेश समस्याबारे छलफल हुनेछ ।

भेलाका लागि शीर्ष नेताहरु भरतपुर पुगिसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>