थप समाचारसोमबार, मंसिर २१, २०७२

ताजिकिस्तानमा शक्तिशाली भूकम्प

हिमालखबर

ताजिकिस्तानमा ७.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकन भूकम्प मापन केन्द्र यूएसजीएसका अनुसार २५ किलोमिटर गहिराईमा भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी आउन सकेको छैन ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पको धक्का भारत र पाकिस्तानमा पनि महशुस गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...