समाचारसोमबार, मंसिर २१, २०७२
भारतीय संसदमा नेपालबारे बहस हुँदै
भारतको माथिल्लो सदन राज्यसभामा नेपालबारे बहस भइरहेको छ ।
संसदमा भारतीय सांसदहरुले नेपालमाथि लगाइएको नाकाबन्दी र दुई देशबीचको सम्बन्धबारे धारणा राखिरहेका छन् । सांसद्हरुको जवाफ परराष्ट्रमन्त्री सुस्मा स्वराजले दिने छन् ।
यसअघि, स्वराजले नेपालले भारतको सुझाव नमान्दा अहिलेको अवस्था आएको बताएकी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>