Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अयोधीप्रसाद यादव प्रमुख निर्वाचन आयुक्त - Himalkhabar.com

समाचारमंगलबार, मंसिर २२, २०७२

अयोधीप्रसाद यादव प्रमुख निर्वाचन आयुक्त

हिमालखबर

निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधीप्रसाद यादवलाई नियुक्त गर्न संवैधानिक परिषद्ले सिफारिस गरेको छ ।

कार्यबाहक प्रमुख आयुक्त रहेका यादवलाई नियुक्त गर्न परिषद्ले सिफारिस गरेको हो । यादवको सिफारिसमा संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

एमाओवादी कोटाबाट आयुक्त नियुक्त भएका यादव एमाओवादीकै सिफारिसमा प्रमुख आयुक्त बन्न लागेका हुन् । २४ वर्ष अध्यापन गरेका यादव २०६३ मा आयुक्त बनेका थिए । उनी अर्थशास्त्रबाट स्नातकोत्तरका गोल्डमेडलिस्ट हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>