समाचारमंगलबार, मंसिर २२, २०७२

अयोधीप्रसाद यादव प्रमुख निर्वाचन आयुक्त

हिमालखबर

निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधीप्रसाद यादवलाई नियुक्त गर्न संवैधानिक परिषद्ले सिफारिस गरेको छ ।

कार्यबाहक प्रमुख आयुक्त रहेका यादवलाई नियुक्त गर्न परिषद्ले सिफारिस गरेको हो । यादवको सिफारिसमा संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

एमाओवादी कोटाबाट आयुक्त नियुक्त भएका यादव एमाओवादीकै सिफारिसमा प्रमुख आयुक्त बन्न लागेका हुन् । २४ वर्ष अध्यापन गरेका यादव २०६३ मा आयुक्त बनेका थिए । उनी अर्थशास्त्रबाट स्नातकोत्तरका गोल्डमेडलिस्ट हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>