समाचारबिहीबार, मंसिर २४, २०७२

संसद् बैठक ५ बजेसम्म स्थगित

हिमालखबर

प्रधानमन्त्री कार्यालयमा त्रिपक्षीय बैठक बोलाइएपछि व्यवस्थापिका–संसद् बैठक स्थगित गरिएको छ ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साँझ ५ बजे बस्नेगरी स्थगित गरिएको छ । अहिले प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सरकार, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र आन्दोलनरत दलहरुबीच वार्ता हुँदैछ ।

वार्तामा मोर्चाका शीर्ष नेताहरु पनि सहभागी हुने सद्भावना पार्टीका महासचिव मनिष सुमनले बताए । लगातार अवरुद्ध हुँदै आएको संसद् बैठक खुलाउनेगरी वार्ता हुने लागेको नेताहरुले बताएका छन् ।

कपिल भट्ट, काठमाडाैं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>