समाचारबिहीबार, मंसिर २४, २०७२

अख्तियारको पत्रपछि एमाले नेता पौडेलले राजिनामा दिए

हिमालखबर

अख्तियारले सम्पत्ति छानविनका लागि पत्र पठाएपछि नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य विजय पौडेलले राजिनामा बुझाएका छन् ।

उनले छानविन नसकिएसम्म पार्टीको जिम्मेवारीमा नरहने भन्दै राजिनामा बुझाएका छन् । पौडेल पूर्वसांसद् हुन् ।

पूर्वसांसद् बाहेक पौडेल कुनै सार्वजनिक पदमा थिएनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>