Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दुई बस एकआपसमा ठोक्किंदा ३५ यात्रु घाइते - Himalkhabar.com

समाचारशनिबार, मंसिर २६, २०७२

दुई बस एकआपसमा ठोक्किंदा ३५ यात्रु घाइते

हिमालखबर

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको तम्सरिया– ८ मा गएराति  दुई वटा यात्रु बहाक बस एक आपसमा ठक्कर खाँदा ३५ जना घाईते भएका छन ।

घाईते मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यलय नवलपुरले दिएको जानकारी अनुसार काठमाडौं बाट दाङतर्फ जाँदै गरेको ना ५ ख ३७७७ नम्बरको बस र दाङबाट काठमाडौंतर्फ  गइरहेको ना ५ ख ३१०१ नम्बरको बस एक आपसमा ठक्कर खाँदा  दुर्घटना भएको हो ।

गम्भीर घाईते भएकाको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>