थप समाचारआइतबार, मंसिर २७, २०७२

धादिङ केन्द्रविन्दू बनाएर भूकम्पकाे धक्का

हिमालखबर

धादिङ केन्द्र विन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

आज बिहान ८ः४५ बजे भूकम्प गएको हो । १२ वैशाखयता ४ म्याग्निच्युड माथिका ४१८ वटा भूकम्प गएको केन्द्रले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>