समाचारसोमबार, मंसिर २८, २०७२
सम्वादबाटै निकास निकाल्न सभामुख घर्तीको आग्रह
सभामुख ओनसरी घर्तीले सम्वादमाफत् लम्बिदो राजनीतिक समस्याको निकास निकाल्न दलहरुलाई आग्रह गरेकी छ्न् ।
व्यवस्थापिका–संसद् सेवा दिवसको अवसरमा २८ मंसीरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुखले संविधान तत्काल कार्यान्वयन गरेर अघि नबढ्दा त्यसपछिको राजनीतिक परिदृष्य अपेक्षा गरेभन्दा फरक आउन सक्ने बताइन् ।
उनले सरकार र सरकार बाहिर रहेका दलहरुको समझ्दारीपूर्ण प्रयत्नले नै जटिल राजनीतिक अवस्थाको अन्त्य हुने बताइन् ।
–कपिल भट्ट, काठमाडौं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>