Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बारामा मशाल जुलुस - Himalkhabar.com

थप समाचारबिहीबार, पौष २, २०७२

बारामा मशाल जुलुस

हिमालखबर

Masaal Julush Pradarsan 02 Push 2072 Bara (6)संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बारा सदरमुकाम कलैयामा मशाल जुलुश प्रदर्शन गरेको छ ।

भोलिदेखि सशक्त आन्दोलनको पूर्वतयारी अन्तर्गत मशाल जुलुस प्रदर्शन गरेको मोर्चाले जनाएको छ । वार्ताका लागि भन्दै मोर्चाले आन्दोलन खुकुलो बनाएको थियो ।

जुलुसले कलैयाबजार परिक्रमा गरेको थियो । वार्ता असफल भएको भन्दै मोर्चाले आन्दोलन सशक्त बनाउने निर्णय गरेको छ ।

–श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>