Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ग्याँसको बुलेट पल्टियो - Himalkhabar.com

थप समाचारबिहीबार, पौष २, २०७२

ग्याँसको बुलेट पल्टियो

हिमालखबर

ef77184b-7d2a-4f7e-801d-e2d70d7a11b8नवलपरासीको दुम्किबासमा ग्याँस वोकेको वुलेट अनियन्त्रित भई पल्टिदा चालक घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट आउँदै गरेको एच. आर. ३८ एच. ९७ १४ नम्बरको ग्याँस वुलेट बे्रक फेल भएर पल्टिएको प्रहरीले जनाएको छ ।

पल्टिएको बुलेट प्रहरीले साँझ मात्रै खुलाएको छ । दुर्घटनामा भारत सुपल–१, का ३८ वर्षीय मनोज कुमार दास घाइते भए ।

-विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>