थप समाचारशनिबार, पौष ४, २०७२

सुदूरपश्चिममा भूकम्प

हिमालखबर

quakeबाजुराको जगन्नाथ आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पमापन केन्द्र काठमाडौँका प्रमुख लोकविजय अधिकारीले बिहान ४ बजेर २ मिनेटमा बाजुरामा भूकम्प गएको जानकारी दिए ।

उनका अनुसार भूकम्पको धक्का सुदूरपश्चिम र मध्यपश्चिमका अधिकांश जिल्लामा गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...