समाचारआइतबार, पौष ५, २०७२
सुरक्षा परिषदको बैठक
तराईमा पछिल्लो समय स्थिति अशान्त बन्दै गएपछि प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा परिषदको बैठक बसेको छ ।
मधेश केन्द्रित दलहरुले आन्दोलनलाई थप चर्काउने निर्णय गरेसँगै तराईमा बढ्दो सुरक्षा चिन्ताप्रति बैठकमा छलफल भएको बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजै विहान तीन वटै सुरक्षा प्रमुख, गृहमन्त्री र रक्षामन्त्रीसँग छलफल गरेका थिए भने साँझ ५ बजे सुरक्षा परिषदको बैठक बसेको हो ।
आजै साँझ ७ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक समेत बस्दैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>