समाचारसोमबार, पौष ६, २०७२

गौरमा विहानैदेखि कर्फ्यू

हिमालखबर

स्थानीय प्रशासनले गौरमा विहान १०ः३० बजेदेखि नै कर्फ्यू लगाएको छ ।

प्रहरीको गोली लागेर हिजो एक जनाको मृत्यु भएपछि अवस्था तनावपूर्ण बन्दै गएको गौरमा कर्फ्यू जारी गरिएको छ । विहान ६ बजेबाट कर्फ्यू हटाउने निर्णय गरेको प्रशासनले अवस्था नियन्त्रण बाहिर जाने अवस्था आएको भन्दै पुनः कर्फ्यू जारी गरेको छ ।

आक्रमक रुपमा उत्रिएका मोर्चाका कार्यकर्ताले प्रहरी कार्यालयमाथि नै आक्रमण गर्न खोजेपछि कर्फ्यू जारी गरिएको छ । ठाउँठाउँमा अहिले पनि मोर्चाका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>