समाचारसोमबार, पौष ६, २०७२
राष्ट्रपतिप्रति भएको दुर्व्यवहारको छानविन गर्न समिति गठन
सरकारले जनकपुरस्थित राम जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण गरेपछि भएका घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार ७ दिनभित्र प्रतिवेदन बुझाउनेगरी छानविन समिति गठन गरेको छ । सहसचि विनोद केसीको संयोजकत्वमा चार सदस्य छानविन समिति गठन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
