समाचारसोमबार, पौष ६, २०७२
६० न्यायाधीशको पदस्थापन, ५९ को सरुवा
सर्वोच्च अदालतले ६० जिल्ला न्यायाधीशको पदस्थापन गरेको छ । बहालवाला ५९ न्यायाधीशको सरुवा गरिएको छ ।
न्याय, कानून र सरकारी वकिल समूहका वरिष्ठ अधिकृतहरुलाई २१ साउनमा न्यायपरिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको थियो ।
ती न्यायाधीशहरुलाई तालिमपछि ५ पुसमा पदस्थापन गरिएको सर्वोच्च अदालतले जनाएको छ । त्यस्तै बहालवाला ५९ जिल्ला न्यायाधीहरुको पनि सर्वोच्चले सरुवा गरेको छ ।
पदस्थापन र सरुवा भएका न्यायाधीशहरुको सूची
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
