खेलकुदबुधबार, पौष ८, २०७२

नेपाल श्रीलङ्कासँग पराजित

हिमालखबर

सुजुकी साफ च्याम्पियनसिपको उदघाटन खेलमा नेपाल श्रीलङ्कासँग १–० गोल अन्तरले पराजित भएको छ ।

भारतको केरलामा ८ पुसमा भएको समूह चरणको पहिलो खेलमा नेपाललाई श्रीलंकाले पराजित गरेको हो । थप गरिएको समयमा सकिन दुई मिनेट बाँकी छँदा श्रीलङ्काका लागि मोहम्मदले गोल गरेका हुन । थुप्रै अवसर सिर्जना गरे पनि टीम नेपालले गोल गर्न सकेन ।

समूह ए मा रहेको नेपालले १० पुसमा भारतसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...