समाचारबिहीबार, पौष ९, २०७२
फेरि बढ्यो लोडसेडिङ (तालिकासहित)
नेपाल विद्युत प्राधिकरणले १० पुसदेखि लागू हुने गरी लोडसेडिङको समय दैनिक थप एक घण्टा बढाएको छ ।
लोडसेडिङ सातामा ७० घण्टा हुँदै आएको शुक्रबार, १० पुसदेखि ७७ घण्टा पुग्ने भएको छ ।
नदीमा पानीको स्तर घटेकाले लोडसेडिङ बढेको प्राधिकरणले जनाएको छ ।
भारतको नाकाबन्दीले गर्दा इन्धनको अभाव भएपछि धेरैले इन्डक्सन, हिटर लगायतमा खाना बनाउने गरेकोमा लोडसेडिङ बढेपछि बिहान–बेलुका खाना बनाउने समयमा बिजुली हुने छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>