Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
साइकलिस्ट डेनीको करतव (हेरौं रोमाञ्चक भिडियो) - Himalkhabar.com

रमझमशुक्रबार, पौष १०, २०७२

साइकलिस्ट डेनीको करतव (हेरौं रोमाञ्चक भिडियो)

हिमालखबर

स्कटल्याण्डको कुइलिन पर्वतीय क्षेत्रमा साइकलको सवारी गर्ने बहादुर साइकल सवार डेनी म्याकआस्किलले यस पटक नयाँ करतव देखाएका छन् ।

स्पेनको ग्रेन कानारिया द्विप समूहलाई आफ्नो साइकलबाटै छिचोलेका छन उनले तर, साइकल सडकमा होइन द्विप समूहका घरका छत, पर्खाल र रेलिङमा चलाएका छन् ।

उनको यो साइकल सवारीको भिडियो एक सातामै ७० लाख पटक हेरिएको छ । यो द्विप समुद्र किनारमा २३६ किलोमिटरसम्म फैलिएको छ । डेनी म्याकआस्किल यही द्विपको एउटा किनारको घरको छतबाट साइकल चलाउँदै अर्को किनारको घरको छतसम्म पुगेर समुद्रमा छलाङ लगाउँछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>